१. आर्थिक वर्ष २०८२/८३ को बजेट
-
कुल बजेट: रु. १९ खर्ब ६४ अर्ब ११ करोड
-
चालु खर्च: रु. ११ खर्ब ८० अर्ब ९८ करोड (६०.१%)
-
पुँजीगत खर्च: रु. ४ खर्ब ७ अर्ब ८९ करोड (२०.८%)
-
वित्तीय व्यवस्थापन: रु. ३ खर्ब ७५ अर्ब २४ करोड (१९.१%)
-
-
राजस्व लक्ष्य: रु. १३ खर्ब १५ अर्ब
-
अनुदान, ऋण स्रोत:
-
वैदेशिक अनुदान: रु. ५३ अर्ब ५८ करोड
-
वैदेशिक ऋण: रु. २ खर्ब ३३ अर्ब ६६ करोड
-
आन्तरिक ऋण: रु. ३ खर्ब ६२ अर्ब
-
प्रमुख प्रावधानहरू:
-
आर्थिक वृद्धि: ६%, मुद्रास्फीति: ५.५%
-
चैते धान खेती प्रवर्द्धन, वृद्धभत्ता ७० वर्षपछि, एआई सेन्टर, जग्गा प्रमाणपत्र वितरण, उपभोक्ता अदालत विस्तार, स्टार्टअपलाई ३% कर्जा आदि।
२. प्रादेशिक आर्थिक वृद्धिदर (२०८१/८२)
-
सर्वाधिक वृद्धि: गण्डकी (५.५१%)
-
राष्ट्रिय औसत वृद्धि: ४.६१%
-
सबैभन्दा कम: सुदूरपश्चिम (३.३२%)
-
जिडिपी अनुमान: रु. ६१ खर्ब ७ अर्ब
-
प्रदेशगत जिडिपी योगदान:
-
बागमती: ३६.५२% (रु. २२ खर्ब ३० अर्ब)
-
कोशी: १५.९०% (रु. ९ खर्ब ७१ अर्ब)
-
लुम्बिनी, मधेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली…
-
३. मधुपर्क सम्मान २०८२
-
पद्यतर्फ: कवि ज्ञान उदास
-
गद्यतर्फ: कथाकार ध्रुव सापकोटा
-
खुला प्रतिभा: कथाकार पद्मावती सिंह
४. गायक गणेश रसिकको निधन
-
मिति: २०८२ जेठ १८
५. कामिरिता शेर्पाको ३१ औँ सगरमाथा आरोहण
-
मिति: २०८२ जेठ १३ (सन् २०२५ मे २७)
-
नयाँ विश्व कीर्तिमान: ३१ पटक
६. इन्टरनेसनल बुकर पुरस्कार २०२५
-
विजेता: बानु मुस्ताक (भारत)
-
पुस्तक: Heart Lamp (कन्नड भाषामा)
-
अनुवाद: दीपा भास्थी
७. राष्ट्रिय अनुसन्धान तथा विकास परिषद् स्थापना निर्णय
-
निकाय: राष्ट्रिय योजना आयोग अन्तर्गत
-
मिति: २०८२ कात्तिकभित्र
-
निर्णय: २०८२ जेठ ५ को मन्त्रीपरिषद् बैठक
८. नेपालमा चराको कुल प्रजाति संख्या
-
कुल संख्या: ९००
-
नयाँ प्रजाति: सर्ट-टेल्ड सियरवाटर (२०८२ वैशाख २०)
९. नेपाल राष्ट्र बैंकका १८ औँ गभर्नर
-
व्यक्ति: डा. विश्वनाथ पौडेल
-
नियुक्ति मिति: २०८२ जेठ ६
-
पृष्ठभूमि: अर्थशास्त्रमा PhD (UC Berkeley), पूर्व उपाध्यक्ष – योजना आयोग
१०. बुटवल र घरपझोङबीच भगिनी सम्बन्ध
-
मिति: २०८२ जेठ ८
-
उद्देश्य: धार्मिक पर्यटन प्रवर्द्धन
११. विश्वको चौथो ठूलो अर्थतन्त्र – भारत
-
सूत्र: IMF रिपोर्ट (सन् २०२५ मे)
-
भारतको स्थान: ४ (GDP = $4.187 Trillion)
-
जापानलाई उछिनेको
१२. नेपाल खानेपानी संस्थानको अध्यक्ष
-
व्यक्ति: डा. ढुण्डीराज भट्टराई
-
नियुक्ति मिति: २०८२ जेठ १२
-
कार्यकाल: ३ वर्ष
१३. नेपाल – WHO कार्यकारी समिति सदस्य
-
निर्वाचन: सन् २०२५ मे, जेनेभामा
-
अवधि: ३ वर्ष (दक्षिणपूर्वी एशिया क्षेत्रबाट)
१४. फिने (FINE) बागमती प्रदेश कमिटी गठन
-
अध्यक्ष: कृष्ण खतिवडा
-
मिति: २०८२ जेठ ३
-
उद्देश्य: युवालाई उद्यमशीलतामा जोड्ने
१५. उत्कृष्ट विद्युत उपभोक्ता सूची (NEA)
(कम्पनीहरू – विद्युत खपत र नियमित भुक्तानीका आधारमा):
-
सर्वोत्तम स्टिल लिमिटेड
-
विजयश्री स्टिल्स लिमिटेड
-
गोयल इस्पात प्रालि
-
आरती स्ट्रिप्स प्रालि
-
प्रिमियर स्टिल प्रालि
-
श्री स्टिल्स प्रालि
-
होङ्सी सिमेन्ट प्रालि
-
हुलास वायर… (सूची अपूर्ण छ; पूर्ण जानकारी भए पठाउनुहोस्)

































